स्वास्थ्य / जीवनशैली

बुटवलमा उपचाररत थप तीन संक्रमितको मृत्यु

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । अस्पतालको इमरजेन्सी तथा कोरोना विशेष अस्पतालमा उनीहरुको मृत्यु भएको हो । बुटवल ६ का ५७ वर्षिय पुरुषको