स्वास्थ्य / जीवनशैली

सर्लाहीमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

सर्लाही । सर्लाहीको पडरिया गाउँमा सञ्चालित भट्टी पसलमा मदिरा सेवनका कारण आठ जनाको देहावसान भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु