स्वास्थ्य / जीवनशैली

वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु

काठमाडौं, ८ पुष । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा क्यान्सर उपचारको आधुनिक प्रविधि टोमोथेरापी सेवा सुरु भएको छ। अस्पतालले एक सातादेखि टोमोथेरापी सेवा सञ्चालनमा ल्याएको हो। टोमोथेरापी क्यान्सर