स्वास्थ्य / जीवनशैली

अब क्यान्सरको औषधिबाट मधुमेहको उपचार

काठमाडौं । अब क्यान्सरको औषधिबाट मधुमेहको उपचार गरिने भएको छ। अष्ट्रेलियाको बेकर हार्ट इन्स्टिच्युटका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको क्रममा उक्त कुरा पत्ता लगाएका हुन्। नेचर म्यागजिनमा प्रकाशित अनुसन्धान पत्रका अनुसार अनुसन्धानकर्ताहरूले