स्वास्थ्य / जीवनशैली

वैदेशिक रोजगारीमा जानेलाई खोप दिनेबारेमा छलफल

काठमाडौँ । जर्मनीले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप वैदेशिक रोजगारीमा जानेहरुलाई दिने विषयमा छलफल भएको छ । जर्मनीले ४१ लाख ४२ हजार २५० डोज खोप बिहीबार