स्वास्थ्य / जीवनशैली

मनोविद् विष्टले बताए; यस कारण महिलाहरू यौनका लागि अग्रसर हुँदैनन्

काठमाडौं । हिजोआज नेपाली दम्पतीहरू यौन विचलनका कारण सम्बन्धविच्छेदको अवस्थासम्म पुग्ने गरेका छन् । दम्पतीमा हुने गलत बुझाइ वा यौनमा हुने असन्तुष्टिको कारणले पनि धेरै दम्पतीको विग्रह भएको देखिन्छ ।