कुनै समस्या लिएर अस्पताल पुगेका बिरामीलाई कतिपय अवस्थामा पिसाब परीक्षण गर्न लगाइन्छ । पिसाब जाँचले केवल मूत्रनलीको समस्याबारे मात्र बताउँदैन । यसले अरु धेरै समस्या पहिचान गर्न सकिन्छ । पिसाबको