स्वास्थ्य / जीवनशैली

लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोगबाट कसरी बच्ने ?

गर्मी मौसम सुरु भएसंगै लामखुट्टेको टोकाइबाट विभिन्न किसिमका सरुवा रोगहरूको सङ्क्रमण हुने गर्छ । लामखुट्टेको टोकाईबाट औलो रोग पनि लाग्ने गर्छ । यसको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । स्वास्थ्य