स्वास्थ्य / जीवनशैली

कुकुरमा देखिने पार्वो भाइरस के हो ? थाहापाउनुहोस्

केही दिन अघि चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । अस्पतालमा उपचारका लागि लगिएका ३० देखि ४० प्रतिशतमा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको थियो । पशु सेवा विभागका