पुस २, काठमाडौं । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा