स्वास्थ्य / जीवनशैली

सहिद धर्मभक्तको नाममा अस्पताल

पुस १४, काठमाडौं । सरकारले सहिद धर्मभक्त माथेमाको सम्मानमा अस्पतालको नामाकरण गरेको छ । मन्त्रीपरषद् बैठकले सहिद माथेमाको सम्मानमा मानव शरीरको अंग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गर्ने निर्णय गरेको हो