स्वास्थ्य / जीवनशैली

बाजुराका स्वास्थ्य संस्थाहरु अन्योलमा, निःशुल्क औषधीहरु स्थानीय तहले खरिद गर्न सकेन्

मदन बि.क. पौष २१, बाजुरा । बाजुरा जिल्लाका स्वास्थ्य संस्थाहरु अन्यौलमा रहेका छन् । स्थानीय तहले अधिकार पाएको लामो समय वितिसक्दा पनि नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधीहरु स्थानीय