स्वास्थ्य / जीवनशैली

विरामीबाट चर्को शुल्क असुल्ने अस्पतालविरुद्ध सरकारले मुद्दा दायर गर्ने

पुस ५, काठमाडौं । विरामीबाट चर्को शुल्क असुल्ने अस्पतालविरुद्ध सरकारले मुद्दा दायर गर्ने तयारी गरेको खबर  छ। अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध