मंसिर १४, काठमाडौं । महामारीका रुपमा विश्वभर फैलिएको एचआइभी एड्स रोगको संक्रमण घट्दो क्रममा रहेको जनाएको छ । एक तथ्यांकअनुसार सन् २०१० देखि २०१६ सम्ममा विश्वव्यापीरुपमा एचआइभी संक्रमण ११ प्रतिशतले