स्वास्थ्य / जीवनशैली

स्मार्टफोन र ट्याबलेटहरुले बच्चाहरुको शारिरिक विकासमा गम्भिर असर पर्ने : कलम र पेन्सील राम्ररी समात्न नसक्ने अबस्था

फागुन १६, काठमाडौं । स्मार्टफोन र ट्याबलेटहरुले बच्चाहरुको मानसिकमात्र नभई शारिरिक विकासमा समेत गम्भिर असर पर्ने गरेको तथ्य खुलेको छ । बेलायतका बालरोग बिशेषज्ञहरुले पत्ता लगाएको नयाँ तथ्यले भन्छ- स्मार्टफोनकै