फागुन ३०, काठमाडौं । काठमाडौंमा भएको विमान दुर्घटना बारे जानकारी लिन आएको बंगलादेशको सरकारी टोलीले घाइतेहरुको उपचारमा सहयोग गर्नका लागि हाडजोर्नी र बर्न सम्बन्धी बंगलादेशी चिकित्सकहरुलाई नेपाल ल्याउन चहेको बताएको