स्वास्थ्य / जीवनशैली

फोहोर पानी पिएकै कारण बर्सेनि मर्छन् ८ लाख ४२ हजार मानिस

चैत ७, काठमाडौं । मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने