स्वास्थ्य / जीवनशैली

निजी अस्पतालले अब बिरामीबाट जथाभावी शुल्क असुल्न नपाउने, हाल विरामीहरूबाट आफूखुशी शुल्क असुल्दै

फागुन २, काठमाडौं । निजी अस्पतालहरूले विरामीबाट असुल्ने अत्यधिक शुल्क नियमन गर्न स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गरेको छ । मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको हो,