स्वास्थ्य / जीवनशैली

जाडोमा किन खाने मेथीको सागः जानीराखौं

जाडोमा प्रशस्त सागसब्जी हुन्छ। रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग यही समयमा उत्पादन हुन्छ। मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा गर्छ। जाडोयाममा पाइने बहुगुणकारी अर्को साग हो, मेथी। मेथीको साग स्वास्थ्यका दृष्टिले