स्वास्थ्य / जीवनशैली

बाग्लुङमा निवारण भएन हात्तीपाइले रोग

बाग्लुङ , नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिएपनि ६ महिनापछि सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन ।