स्वास्थ्य / जीवनशैली

डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने

काठमाण्डौ, ५ साउन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै