स्वास्थ्य / जीवनशैली

विषालु च्याउ खाँदा ६ जना चेपाङ बिरामी

काठमाण्डौ, २४ साउन– मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर विरामी परेका छन् । गाउँपालिकाको २ नम्बर वडाको ओडारमा भेएिको विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी