स्वास्थ्य / जीवनशैली

अस्पतालमा मौसमी फ्लुका बिरामी बढे

काठमाडौं, कोरोना संक्रमणको त्रासले पछिल्लो समय अस्पताल पुग्ने मौसमी फ्लुका बिरामीको संख्या दोब्बरले बढेको छ। मौसम परिवर्तन हुन लागेको यो समयमा मौसमी फ्लुको संक्रमण बढी नै हुन्छ। त्यस्तो फ्लुको लक्षण