स्वास्थ्य / जीवनशैली

पोखरामा भेटिए कोरोनाका सातौं संक्रमित

पोखरा– नेपालमा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका छन्। पोखरामा गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाका सातौं संक्रमित भेटिएका हुन्। ती व्यक्ति भारतबाट आएको खुलेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना