स्वास्थ्य / जीवनशैली

बेसार पानी खानुका यस्ता छन् फाइदा

काठमाडौं , बेसार हाम्रो भान्सामा सजिलै पाइने चिज हो । यसमा एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रशस्त हुन्छ । त्यसैले हामिले नियमित मनतातो पानीमा बेसार हालेर पिउने गरेमा धेरै राम्रो हुन्छ