स्वास्थ्य / जीवनशैली

डेँगीका ३६ जना संक्रमित भेटिए

काठमाडौं, मौसम परिवर्तनसँगै नेपालमा डेँगी रोग देखा पर्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेँगीका विरामी भेटिएका छन्। प्रदेश नम्बर