स्वास्थ्य / जीवनशैली

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं , गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना संक्रमितहरु