स्वास्थ्य / जीवनशैली

आज थप २५५ जना संक्रमित, कुल संक्रमितको संख्या १६,४२३ पुग्यो

काठमाडौं , बुधबार २५५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज २५५ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै