वीरगञ्ज , पर्सामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको विभिन्न स्थानका गरी आइतबार थप १ सय ४२ जनामा संक्रमण देखिएको हो। शनिबार राति नारायणी अस्पतालको