स्वास्थ्य / जीवनशैली

उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थपियो

काठमाडौं , काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ । अब आगामी भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको हो । यसअघि एक साताको लागि गरिएको निषेधाज्ञाको समय आज सकिँदै छ ।