स्वास्थ्य / जीवनशैली

कोरोना संक्रमण बढ्ने क्रम देखिएपछि हेटौंडामा भदौ १५ गतेसम्म निषेधाज्ञा

हेटौंडा , कोरोना संक्रमण बढ्ने क्रम देखिएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरिएको छ । यसअघि साउन २६ बाट सुरु भएको निषेधाज्ञा