स्वास्थ्य / जीवनशैली

बीपी प्रतिष्ठानमा ८९ वर्षीय कोरोना संक्रमितको मृत्यु

काठमाडौं , बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको प्रतिष्ठानका