स्वास्थ्य / जीवनशैली

विराटनगरको न्यूरो अस्पतालमा ६६ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु

मोरङ, विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिष्ट अस्पतालमा कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार उदयपुर त्रियुगा नगरपालिका १० का ६६ वर्षीय बृद्धको