काठमाडौं , सुनसरीको धरानमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका ७ की ६३ वर्षीया महिलाको बिहीबार बिहान सवा ११ बजे उपचारका क्रममा मृत्यु भएको हो