स्वास्थ्य / जीवनशैली

प्रधानमन्त्री ओलीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री ओलीले आज त्रिवि शिक्षण अस्पतालमा पुगेर खोप लगाएकोे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।