स्वास्थ्य / जीवनशैली

बाबुरामलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, तर छिट्टै शल्यक्रिया गर्नु पर्ने

काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् । न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार