काठमाडौं। कोभिड-१९ को सङ्क्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको सङ्ख्या शून्यमा झरेको छ। पछिल्लो ६ सातायता पहिलो पटक कोभिडका कारण हुने मृत्यु शून्यमा आएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए)