सामाजिक

स्याललाई गोली हान्दा मानिसलाई लागेपछि

२३ असोज, सिन्धुली । आइतबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीले स्याललाई हानेको गोली सोही स्थानका १६ वर्षीय गोपाल श्रेष्ठलाई लागेको छ । श्रेष्ठलाई भरुवा बन्दुकको छर्राले हातमा