असोज ५, काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृत्यु भएको छ । काँग्रेस कार्यकर्ताको कुटाईबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुकार