सामाजिक

दाङमा तास खेल्दै गरेका १८ जना पक्राउ

कात्तिक ८, दाङ । लमही नगरपालिका–७ तेलियामा तास खेलिरहेका १८ जनालाई ३ लाख ५९ हजार रुपैयाँ नगदसहित प्रहरीले मंगलबार राति पक्राउ गरेको छ । स्थानीय टंक अधिकारीको घरमा जुवा खेलिरहेको