कात्तिक २७, काठमाडौँ । बान्तावा भाषाको पत्रिका ‘बुङ्वाखा’ को तेह्रौँ वार्षिकोत्सवमा प्रदान गरिने पुरस्कारहरूको घोषणा गरिएको छ । बुङ्वाखा पुरस्कार छनोट उपसमितिको कार्तिक २६ गते बसेको बैठकले पुरस्कारहरूको निर्णयहरू गरेको