सामाजिक

झापाकी क्यान्सरपीडित लक्ष्मीलाई सहयोग

कात्तिक ८, काठमाडौं । झापाको हल्दिबारी गाउँपालिका–४ की रक्त क्यान्सर पीडित लक्ष्मी मिश्र घिमिरेलाई सहयोग प्रदान गरिएको छ । घिमिरे बन्धु कल्याण परिषद् झापाका सचिव काशीनाथ घिमिरेको अगुवाइमा संकलित रु