कात्तिक २८, काठमाडौं । ललितपुर पाटन औधोगिक क्षेत्रभित्र रहेको आनन्द प्लास्टिक उद्योगमा मंगलबार साँझ भिषण आगलागी भएको छ। उक्त उधोगबाट साँझ करिब ६ बजे सुरु भएको आगो अन्यत्र पनि फैलिएको