कात्तिक १७, काभ्रे । आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनका लागि काभ्रेमा वाम गठबन्धन, नेपाली कांग्रेस र क्रियाशील अन्य राजनीतिक दलहरुले उत्साहका साथ उमेद्वारी दर्ता गरेका छन् ।