तेजेन्द्र के.सी. पुस २१, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई तामझामका साथ खुल्ला दिशामुक्त घोषणा गरीएको छ । ¥याली, झाकी तथा सभाको आयोजना गरी शुक्रवार सिद्धार्थनगरलाई खुला दिसामुक्र घोषणा गरीएको हो ।