सामाजिक

शितलहर पिडितले राहत पाएनन्, पहुँच भएकालाई मात्र बाँडियो न्यानो सामाग्री

श्याम गुप्ता माघ  २ बारा । तराईमा चलेको सितलहर र जाडोले अति बिपन्न र दलितहरुको जनजिवन प्रभावित भएपनि विभिन्न संघ संगठनहरुले वितरण गर्ने राहत सामाग्रीहरु उक्त वर्ग सम्म नपुगी आसेपासे र हुँने