सामाजिक

थारु वस्तीमा पशुपंक्षीको बलि निषेध

८ माघ, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि सोमबार आयोजित बैठकमा गाउँका भद्रभालदमी,