सामाजिक

जेब्राक्रसमै लियो ट्रिपरले महिलाको ज्यान

माघ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ की ८९ वर्षीय बिष्णुकुमारी भट्टराईको ज्यान गएको हो