फागुन १८, काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा साथीलाई फूच्चे भनेर जिस्काउँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको भगाञ्जे घर भइ चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पा छन्