सामाजिक

जबरजस्ती गर्न खोजेपछि इँटाले टाउकोमा प्रहार ः रीताको बयान

माघ ५, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ब्रह्मायणी मन्दिर परिसरमा मृत भेटिएका व्यापारीको मृत्यु एक महिलाको इँटा प्रहारबाट भएको खुलेको छ । तर, इँटा हान्नुको कारण भने आत्मरक्षा देखिएको छ